विराटनगरमा एक बालकको मृत्यु
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:४९ अपराह्न
विराटनगर । घरको गेटले किच्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ जामुनगाछी स्थित राधाकृष्ण मार्ग बस्ने नारायण झाका १० वर्षीय छोरा प्रियान्सु झाको मंगलबार बिहान मृत्यु भएको हो