सिराहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्र्याक’ खुल्यो
Your ads here755 X 100

•
Byरासस
•
आइतबार, १४ बैशाख २०८२, ११:५५ पूर्वाह्न
गोलबजार । सिराहा–उदपुरपर जोड्ने कच्ची ट्रयाक खुलेपछि आवतजावत सुरु भएको छ । पहाड फोडेर सडकको ट्रयाक खुलेसँगै दुई जिल्लाका स्थानीयका बीच सहज भएको हो ।
सिराहाको धनगढीमाई नगरपालिका–१४ गागन बस्ती र उदयपुरको कटारी नगरपालिका–५ सलहेश डाँडासम्म