तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता
Your ads here755 X 100

•
Byरासस
•
शनिबार, १३ बैशाख २०८२, ९:४२ अपराह्न
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।
नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष