गुहेश्वरीमा एक महिला मृत फेला
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ९:४७ अपराह्न
काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं