पाल्पामा एक महिला मृतावस्था फेला
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:५५ अपराह्न
बुटवल । पाल्पाको कालीगण्डकी नदी किनारमा एक महिला आज मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–३, राम्दी नजिकै काली गण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएको प्रहरीले