कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १२:३९ अपराह्न
धनगढी । कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला परेका छन् । बुधवार बिहान लालझाडी गाउँपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन् ।
राना घर नजिकै मोटरघाट सडक छेउमै मृत