खोपको दुवै डोज एउटै हातमा लगाए प्रभावकारिता बढ्न सक्छ : अध्ययन
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, ४:५३ अपराह्न
काठमाडौँ । कुनै पनि खोपको दुवै डोज एउटै हातमा लगाउँदा खोपको प्रभावकारिता बढ्ने नयाँ अध्ययनले देखाएको छ । नयाँ अनुसन्धानका अनुसार यदि खोपको बुस्टर डोज पहिलो डोज दिइएको हातमा लगाइयो भने शरीरमा छिटो र धेरै