‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १२:५४ अपराह्न
काठमाडौँ । आगामी शुक्रवार रिलिज हुन गइरहेको नेपाली चलचित्र ‘झिल्को’को अग्रिम टिकट बुकिङ खुला भएको छ । चलचित्र निर्माण युनिटले बुकिङ खुला भएको जानकारी दिए पनि कति सो पायो भन्ने विवरण खुलाएको छैन ।
‘झिल्को’ डिजिटल