ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ५:५० अपराह्न
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट सौहार्दपूर्ण भएको बताएका छन् । अहिले देखिएका समग्र राष्ट्रिय समस्या समाधान हुने गरी सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्न माग पत्र बुझाउन प्रधानमन्त्री निवास