सहिद परिवारलाई मधेस प्रदेशका गृहमन्त्रीले हप्काएपछि....
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ५:४० अपराह्न
काठमाडौँ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सहिद परिवारका सदस्यलाई मन्त्रालयमा हप्काएपछि उनीहरू आन्दोलित भएका छन् । सहिद परिवारका केही सदस्यहरू आइतबार बिहान १० बजे मधेस सरकारसँग आफ्ना माग लिएर