अनेरास्ववियुमा पनि उठ्यो उमेरहदको बहस
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ११:३२ पूर्वाह्न
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले विधान संशोधनका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले महासचिव नरेश रोकायको नेतृत्वमा उपसमिति गठन गरेको सचिव तथा प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।