कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास
Your ads here755 X 100

•
Byरासस
•
आइतबार, १४ बैशाख २०८२, ११:०२ पूर्वाह्न
पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ ।
कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा