आजपाले बुझायो लोकसेवा आयोगमा ज्ञापनपत्र
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १:१० अपराह्न
काठमाडौं । आम जनता पार्टी (आजपा) ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गर्दै लोकसेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ । आयोगमा ज्ञापनपत्र बुझाउदै आजपाले आफूहरुको माग सम्बोधनमा कुनै पनि