आरआर स्ववियु समिति घोषणामा अखिल क्रान्तिकारी विभाजित, खारेज गर्न असन्तुष्ट पक्षको माग
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १२:२१ अपराह्न
काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन समितिद्वारा प्रकाशित ‘स्ववियु निर्विरोध निर्वाचित’ सम्बन्धी सूचनाप्रति अनेरास्ववियु (क्रान्तिकारी) आरआर इकाइका प्रमुख पदाधिकारीहरूले भर्त्सना गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले समितिको निर्णयको भर्त्सना गरेका हुन् । अखिल