आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १६ बैशाख २०८२, ५:१८ पूर्वाह्न
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत सेवन तथा दान गरेर मनाइँदैछ । शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी