विवादमा अक्षयको चलचित्र, चोरीको आरोप
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, ६:५४ पूर्वाह्न
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म 'केसरी-२' विवादमा घेरिएको छ। फिल्मका संवादहरू चोरीको आरोप लगाइएको हो। यो आरोप एक युट्युबरले लगाएका हुन्।
युट्युबर तथा कवि याह्या बुटवालाले फिल्मका लेखक र निर्माताहरूमाथि गम्भीर