एलेन ठूलेले ल्याए ‘किरात लोहोरुङ राई विविध’ पुस्तक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १०:४९ पूर्वाह्न
काठमाडौं । लेखक एलेन ठूलेले अनुसन्धानमूलक कृति ‘किरात लोहोरुङ राई विविध’ प्रकाशनमा ल्याएका छन् । किरात लोहोरुङ राई समाजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । समाजका पूर्वअध्यक्षहरू डम्बर लोहोरुङ राई,