'वैकल्पिक' शक्ति : एजेण्डा ओझेल, ‘पपुलिजम’को लहर
Your ads here755 X 100

•
Byगणेश पाण्डे
•
मङ्गलबार, २७ माघ २०८२, ८:०० अपराह्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई अगाडि सारेर आक्रामक चुनावी प्रचारप्रसार गरिरहेको छ । २०७९ सालको निर्वाचनमा पार्टी निर्माणकै क्रममा रहेका बेला ११ लाख ३०...