अमेजनले लन्च गर्यो आफ्नो पहिलो इन्टरनेट स्याटलाइट
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, ११:३१ पूर्वाह्न
क्यालिफोर्निया । अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजन इन्टरनेट स्याटलाइट क्षेत्रमा प्रवेश गरेको छ । कम्पनीले सोमबार आफ्नो पहिलो इन्टरनेट स्याटलाइट प्रक्षेपण गरेको छ ।
खर्बपति व्यापारी एलन मस्कको स्टारलिङ्क पछि अर्का खर्बपति जेफ बेजोसको कम्पनीले पनि