जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा, कहाँ को ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
शनिबार, १३ बैशाख २०८२, ९:३४ अपराह्न
काठमाडौँ । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति विश्व सञ्जालले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। सोही कार्यक्रमबाट क्षेत्रीय पदाधिकारीहरुको घोषणा गरिएको छ । जसअनुसार विश्व संजालको मध्यपूर्व समिति सभापतिमा नानुकाजी अर्याल र