मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ६:४४ पूर्वाह्न
सुनसरी । इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहेका छन् । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी