कैलालीबाट हतकडीसहित भागेकी थुनुवा खोज्दा अर्का फरार पनि भेटिए
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, १२:०२ अपराह्न
काठमाडौँ । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न ५० वर्षीया मीना शाही दमाई आइतबार कैलालीस्थित जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडीसहित फरार भएकी थिइन् । उनलाई प्रहरीले भारतको पलियाबाट