किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ९:५० अपराह्न
काठमाडौँ । ओडिशाको किट विश्वविद्यालयमा प्रथम वर्षमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छन् । वीरगञ्जकी प्रिशा शाह बिहीबार साँझ कलेज होस्टेलमा मृत फेला परेकी हुन् ।