एपीएफ क्लबले सजिलै हरायो बागमती प्रदेशलाई
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, २:३६ अपराह्न
काठमाडौँ । बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । प्रतियोगिताको यो तेस्रो संस्करण हो । बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफ