भारत कठोर बनिरहँदा पाकिस्तानका पूर्वप्रम नवाजले भाइ शहबाजलाई दिए यस्तो सुझाव
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, १२:०८ अपराह्न
इस्लामावाद । पहलगाम आतङ्कवादी हमलापछि पाकिस्तानप्रति भारत निकै कठोर बनिरहेको छ । भारतले पाकिस्तानविरुद्ध कयौँ कारबाही गरिरहेको छ । यसको प्रतिकारमा पाकिस्तानले निरन्तर युद्धको धम्की दिइरहेको छ ।
यसैबिच पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ तथा