प्रतिनिधिसभा पुनर्स्थापना रिटको औचित्य सकिँदै, निवेदकले नै मारे आस !
Your ads here755 X 100

•
Byनिराजन पौडेल
•
बिहीबार, २२ माघ २०८२, ७:०० अपराह्न
काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दाको औचित्य समाप्तिको दिशामा अग्रसर भएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले...