‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:४८ अपराह्न
काठमाडौँ । अभिनेता आशीर्वाद क्षेत्री र दिव्या रायमाझीको जोडी पर्दामा देख्न पाइने भएको छ । अवि श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘मायाप्रीति’मा यी दुईको जोडी देख्न पाइने भएको हो ।
‘नाइँ नभन्नू ल ६’बाट फिल्ममा डेब्यु गरेको