समीरकाे जन्मदिन पारेर ‘बलिदान’ ले ल्यायो एक्सनपूर्ण प्रि–टिजर
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, २:१४ अपराह्न
काठमाडौँ । आगामी दसैँमा प्रदर्शन तयारीमा रहेका फिल्म ‘बलिदान’को प्रि–टिजर सार्वजनिक गरिएको छ । टिजर चलचित्रका मुख्य अभिनेता समीर भट्टको आज परेको जन्मदिनको अवसर पारेर ल्याइएको हो । प्रि–टिजरमा अभिनेता भट्ट दमदार एक्सन दृश्यसहित प्रस्तुत भएका छन्