दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १४ बैशाख २०८२, ३:०९ पूर्वाह्न
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४६ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दिल्ली क्यापिटल्सलाई हराएको छ । बैंग्लुरु ९ बल बाँकी छँदै ६ विकेटले विजयी भयो । दिल्लीले १६३ रनको मध्यम चुनौति दिएकामा बैंग्लुरुले १८