भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ६:२९ पूर्वाह्न
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औँ खेलमा, रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो।
अरुण जेटली रंगशालामा दिल्लीले ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। तर, बेंगलुरुले क्रुणाल पाण्ड्या