स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, २:२० अपराह्न
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र गरिएको छ । जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो ।
जुग्ले–बाँगे सडकखण्डको हाल जुग्ले–गोगनपानी खण्डको साढे तीन किलोमिटर