दृष्टिविहीन छात्र छात्रवासमै मृत फेला
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, १०:०० अपराह्न
पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन् । विद्यालयको दृष्टिविहीन छात्रवासमा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङको काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की