बझाङमा एक महिलाको शव फेला
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १:२३ अपराह्न
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ। शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ।
थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन्। परिवारजनले खोजतलास गर्दा आज