बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, १०:०७ पूर्वाह्न
जयपुर । प्लेअफको दौडमा रहेको गुजरात टाइटन्स सोमबार लय गुमाएको राजस्थानलाई हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शीर्ष स्थानमा पुग्ने धुनमा थियो । पछिल्ला खेलहरूमा लगातार हार बेहोरिरहेको राजस्थानलाई दोस्रो स्थानमा आसीन गुजरातले