कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ६:५६ अपराह्न
सुर्खेत । कर्णालीमा वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश