फोहरजन्य वस्तुबाट आम्दानी गर्दै व्यास नगरपालिका
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, २:०६ अपराह्न
तनहुँ । यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ ।
गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित कार्य थालेको यस नगरपालिकाले चैतसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो