क्यानडा : कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, २:१० अपराह्न
भ्यानकुभर । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ। यो घटना शनिबार साँझ सडक महोत्सवको समयमा भएको हो।
भ्यानकुभर प्रहरीले घटनामा धेरै जना घाइते भएको बताउँदै घटनामा