क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, २:३७ अपराह्न
अटोवा । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ। यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए।
प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि