गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:५१ अपराह्न
म्याग्दी । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले