सीसी क्यामराले खोलिदियो पतिको अफेयरको पोल
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, १०:४२ पूर्वाह्न
बेइजिङ । चीनमा एउटा अनौठो घटना घटेको छ । एउटा परिवारले हिडन (गोप्य) क्यामरा लगाएको थियो । तर मामिला अदालतसम्मै पुग्यो ।
चीनको ठाउँ नखुलाइएको एक महिलाले आफू र आफ्ना सन्तानका सुरक्षाका लागि घरभित्र एउटा हिडन क्यामरा