नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, १:०२ अपराह्न
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जनमतसँग पार्टी एकता प्रक्रिया टुङ्गो लगाउने उद्देश्यसहित केन्द्रीय समिति बैठक बोलाएको छ ।
रेशम चौधरी संरक्षक रहेको सो पार्टीको बैठक आज काठमाडौँस्थित प्रज्ञा भवनमा बस्न लागेको हो ।
नागरिक उन्मुक्ति पार्टीका महासचिव