सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, १०:५७ पूर्वाह्न
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष