सर्लाहीमा बढेन चैते धानको खेती
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ५:५९ पूर्वाह्न
सर्लाही । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । जुन सम्भावनाको हिसाबले निकै कम हो । कार्यालयले गरेको अध्ययनअनुसार जिल्लामा छ सय ९१ हेक्टरमा चैते धानखेती