शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:३१ अपराह्न
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरमा कार्यरत शाखा अधिकृत मिन बहादुर भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाई दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका