बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
Your ads here755 X 100

•
Byरासस
•
शुक्रबार, १८ बैशाख २०८२, ५:२५ पूर्वाह्न
खोटाङ । तीन वर्षको निरन्तर प्रयासपछि इन्द्र बहादुरले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका ३६ वर्षीय इन्द्रबहादुर थापाले भने,