शिक्षक आन्दोलनका क्रममा झडप
Your ads here755 X 100

•
Byसुवास श्रेष्ठ
•
आइतबार, १४ बैशाख २०८२, १२:१९ अपराह्न
काठमाडौँ । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू र प्रहरीबिच झडप भएको हो ।