गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ६:२५ पूर्वाह्न
काठमाडौँ । सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याएका छन् । विश्व मजदुर दिवस (मे १) का अवसरमा शुभकामना