खुल्न थाले सामुदायिक विद्यालय
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, १०:३८ अपराह्न
पर्वत । शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलन अनिश्चित बन्दै गएपछि यहाँका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सामुदायिक विद्यालय सञ्चालनमा नआउँदा निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढेको र यही अवस्थामा सामुदायिक विद्यालय थप प्रभावित हुने भएपछि