अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ७:०९ पूर्वाह्न
इलाम । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।
इलाम नगरपालिकाले