कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:३७ अपराह्न
काठमाडौँ । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गरेका छन् ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग